welcome
बस्ति बस्तिमा चेतना छर्दै......
Tuesday, February 15, 2011
निःशुल्क स्वास्थ्य शिविर २०६७
अन्तत, एकता अर्जम सास्कृतिक समुहले यहि फाल्गुन २२ गते नि:शुल्क स्वास्थ्य शिबिर अर्जम गाउँमा आयोजना गर्ने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय म्याग्दी र रेडक्रस म्याग्दी को सहकार्यमा आयोजित शिबिर बाट म्याग्दी जिल्लाको रत्नेचौर गाबिस, ज्यामरुकोट गाबिस साथै बागलुङ जिल्लाको मालिका गाबिसका जनसमुदायहरु लाभान्वित हुनेछन् । विकासको लागी स्वास्थ्य भन्ने मुल नाराका साथ आयोजित शिबिर मा मुख्यतया आखा सम्बन्धी साथै सम्पुर्ण स्वास्थ्य समस्याको उपचार हुनेछ। साथै शिबिर मा सँस्थाको तर्फबाट ५०,००० रुपैया बराबरको औषधीहरु नि:शुल्क बितरण गरिनेछ । अन्य जानकारी को लागि thp_native@yahoo.com मा सम्पर्क गर्नुहोला।
Subscribe to:
Comments (Atom)