welcome

बस्ति बस्तिमा चेतना छर्दै......

Saturday, January 1, 2011

सडक खाना महोत्सबमा एकता अर्जम को सांस्कृतिक प्रस्तुती

माघेसक्राति को पाबन अबसरमा म्याग्दी जिल्ला सदरमुकाम बेनि बजार मा आयोजित सडक खाना महोत्सबमा एकता अर्जम सांस्कृतिक समुहले आफ्नो सांस्कृतिक प्रस्तुतीहरु प्रतुत गर्ने कुरा संस्थाका अध्यक्ष राजु थापा मगर ले बताउनु भएको छ।
धवलागिरि अञ्चलमा रहेको लोक संस्कृतिलाई जगेर्ना गर्ने हेतुले स्थापित यस सांस्कृतिक समुहले सडक खाना महोत्सबमा बिबिध नित्यहरु प्रस्तुत गर्नेछ। उप्त कार्यक्रमको लागि कलाकारहरु को नित्यअभ्यास भगवान थापा मगर ले सञ्चलन गरिरहनु भएको छ।